Connect with us
Kapilvast Forest

दाङमा दुई बस ठोक्किँदा २२ जना घाइते

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

दाङ । दाङको घोराहीमा दुईवटा यात्रुवाहक बस ठोक्किदा २२ जना घाइते भएका छन् ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस घोराही ३ वर्गदुवा ठोक्किएको हुन ।

दुर्घटनामा दुबै बसमा रहेका २२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले जानकारी दिनुभयो घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu