Connect with us
Kapilvast Forest

पश्चिमी वायुको प्रभावले नेपालको मौसममा बदलि

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं ।अरब सागरको पूर्वी-मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावले नेपालको मौसममा बदलि आएको छ ।

मौसममा आएको बदलीले केही स्थानमा हल्का वर्षा र उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तिनदिनको पूर्वानुमान जारी गर्दै महाशाखाले पहाडि भु-भागमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसममा आएको बदलीसंगै काठमाण्डौ उपत्यकामा केही दिनदेखि राम्रोसंग घाम लान सकेको छैन । चिसो बढेको छ । आजपनि बिहानैदेखि राम्रोसँग घाम नलाग्दा चिसो बढी महशूस भएको छ ।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu