Connect with us
Kapilvast Forest

गोली हानी पेट्रोल पम्पका सञ्चालकको हत्या

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

GOLI

जनकपुर । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का मनोज साहको गोली हानी हत्या भएको हो।

साह शिव आयल पेट्रोल पम्पका सञ्चालक समेत हुन ।

जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ।

साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu