Connect with us
Kapilvast Forest

आर्यघाटमा आन्दोलन, शवदाह बन्द गर्ने चेतावनी

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीले पशुपति आर्यघाटमा शव जलाउन नदिने भन्दै आन्दोलन सुरु गरेका छन ।

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीले आन्दोलन घोषणा गरेका हुन ।

उनीहरुले बुधबार बिहानैदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन्।

अहिले शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोष र आन्दोलनरत पक्षबीच वार्ता भइरहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu