Connect with us
Kapilvast Forest

बञ्चरोले हानेर छिमेकीको हत्या

२०७६, १२ कार्तिक मंगलवारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

कैलालीको टीकापुर नगरपालिका-५ मनिकापुरमा एक व्यक्तिले बञ्चरोले हानेर छिमेकीको हत्या गरेका छन्।

स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोमबार सोही ठाउँका २८ वर्षीय खुसीराम चौधरीको टाउकामा बञ्चरोले हानी हत्या गरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु¥याएपछि उनको मृत्यु भएको उनले बताए।

मानसिक सन्तुलन अलि गडबड भएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुसीरामले सम्झाउन खोज्दा बञ्चरोले हानेका थिए।

घटनापछि उनी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu