नरपानीमा बस दुर्घटना २०७६, ११ मंसिर बुधबारमा प्रकाशित प्रहरीले उद्धारमा खटिरहेको छ घाइतेहरु माथी रहेकोले उद्धार भइरहेको छ बस धेरै तल खसेको छ । माथी भेटिएका घाइते मध्ये मृतक अझै सम्म छैन उद्धार चलिरहेको छ । बस पुगेको स्थानमा प्रहरी तथा स्थानिय जाँदै छन । बस भिर बाट तल खसेको छ। सम्बन्धित शीर्षकहरू: अर्को अर्घाखाँचीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु छुटाउनुभयो कि? मतपत्र र मतपेटिका गाउँगाउँ पठाउन सुरु Advertisement Advertisement Advertisement