Connect with us
Kapilvast Forest

माल्दिभ्ससामु नेपाल ‘ए’ टिमकाे १५१ रनकाे लक्ष्य

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौँ –१३ औं दक्षिण एसियाली खेलकुदकाे तयारी स्वरुप प्राक्टिस खेलमा नेपाल ए ले माल्दिभ्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । शरद भेषवाकरकाे कप्तानीमा रहेकाे नेपाल ए का लागि भिम सार्की ३३, रित गौतमले २५ तथा सुवाश खकुरेलले २० रनकाे याेगदान गरे । शेर मल्ल ७ र आकश चन्द ४ रन बनाए ।

यस्तै अमित श्रेष्ठले २९, दिलिप नाथले १८ रनकाे याेगदान गरे । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu