Connect with us
Kapilvast Forest

सागको औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आइतवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

सागको औपचारिक उद्घाटन आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।औपचारिक उद्घाटन अगावै भलिबलका खेलहरू भने भइरहेका छन् । औपचारिक उद्घाटन अगावै भलिबलका खेलहरू भने भइरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu