Connect with us
Kapilvast Forest

साग फुटबलको खेल तालिकाप्रति माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा आयोजकले सार्वजनिक गरेको नयाँ खेलतालिकाप्रति माल्दिभ्स र श्रीलंकाले असन्तुष्टि  जनाएका छन्।

शुरुको खेलतालिका परिवर्तन गरी आफूहरुले लगातार खेल्नेगरी बनाएको भन्दै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले असन्तुष्टि जनाएका हुन् ।शुरुमा एन्फाले ६ टिमलाई दुई समूहमा विभाजन गरी खेलतालिका सार्वजनिक गरेको थियो । तर भारतले नआउने जानकारी गराएपछि ५ टिमलाई राउण्ड रोविन लिग अनुसार खेलाउन नयाँ खेलतालिका सार्वजनिक गरिएको थियो । माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले आफूहरुलाई मर्का पर्ने गरी खेल तालिका बनाएको गुनासो गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu