Connect with us
Kapilvast Forest

१३ औं साग– पुरुष भलिबलमा भारतले जित्यो स्वर्ण पदक

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष भलिबलमा भारतले स्वर्ण पदक हात पारेको छ ।मंगलबार भएको फाइनलमा भारतलाई ३–१ को सेटले पराजित गर्दै भारतले स्वर्ण पक्का गरेको हो ।भारत र पाकिस्तानबीचको पहिलो सेटमा पाकिस्तान २५–२० ले विजयी भएको थियो ।त्यसपछिका ३ सेटमा भारत २५–१५, २५–१७ र २९–२७ ले विजयी भयो ।भारतसँगको हारसँगै पाकिस्तानले भने राजतमा चित्त बुझाउनु परेको छ ।सागअन्तर्गतको पुरुष भलिबलमा नेपाल भने समूहचरणबाटै बाहिरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu