Connect with us
Kapilvast Forest

अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ घट्यो

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७५ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको थियो ।ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ ९७ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३०  पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको थियो ।

बिहीबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७७ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९८ पैसा रहे

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu