Connect with us
Kapilvast Forest

महिला फुटबलको फाइनलमा भारत

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहान (बिहीबार) भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो ।

अघिल्लो खेलमा माल्दिभ्सलाई पनि ५-० ले हराएको भारत महिला फुटबलको फाइनलमा पुगेको छ ।

फुटबलको दोस्रो खेल नेपाल र माल्दिभ्सबीच आज २ बजे हुँदैछ । माल्दिभ्सलाई हराउन सक्दा नेपाल फाइनलमा पुग्नेछ भने यसअघिको खेलमा नेपालले श्रीलंकालाई १-० ले हराइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu