Connect with us
Kapilvast Forest

कुस्तीमा बंगलादेशलाई हराउदै संगिताले जितिन स्वर्ण

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् ।

जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu