Connect with us
Kapilvast Forest

शक्तिशाली भूकम्प, सातको मृत्यु

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

earthquake

फिलिपिन्स । मिन्दानाओको पहाडी इलाकामा आइतबार शक्तिशाली भूकम्प जाँदा सातजनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचा संस्थाका अनुसार ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।

माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै फिलिपिन्सका सञ्चार माध्यहरुले बताएका छन् । ज्यान गुमोनेमा ६ वर्षीया एक बालिकासमेत रहेकी समाचारमा जनाइएको छ ।

अन्य छ जनाको शव भने पदादा शहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा सोमबार उद्वारकर्ताहरुले फेला पारेको बताइएको छ । भूकम्पपछि १ सय ८० परकम्प गइसकेको अधिकारीहरुले बताएका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu