Connect with us
Kapilvast Forest

राष्ट्रपति ट्रम्ममाथि महाअभियोगमा मतदानकाे तयारी

२०७६, २ पुष बुधबारमा प्रकाशित

trump

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेसँगै अब तल्लो सदनमा मतदान हुने तयारी छ ।

तल्लो सदनको नेतृत्व गरेकी छन् डेमोक्रेटिक नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भएर महाअभियोग प्रस्ताव तयार भएको हो ।

महाअभियोगको घेरामा रहेका राष्ट्रपति ट्रम्पले पेलोसीलाई पत्र लेखेर उनको निन्दा गरेका छन् । अति आक्रोशित रुपमा लेखिएको सो पत्रमा ट्रम्पले न्यान्सी पेलोसीमाथि गम्भीर आरोप लगाएका छन् । पेलोसीले अमेरिकी प्रजातन्त्रमाथि खुला युद्धको अवस्था सिर्जना गरेको ट्रम्पको आरोप छ । ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा अमेरिकी संसदको तल्लो सदनमा बुधबार मतदान हुँदैछ । व्यक्तिगत राजनीतिक हितका लागि शक्तिको दुरुपायोग गरी युक्रेनमाथि दबाब बनाएको आरोप ट्रम्पमाथि छ ।

ट्रम्पको यो पत्रलाई आफू विरुद्धको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने मनसायको स्पष्ट प्रमाणका रुपमा हेरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu