Connect with us
Kapilvast Forest

जनवरी ३१ मा यूरोपियन यूनियनबाट बाहिरिदै बेलायत

२०७६, ५ पुष शनिबारमा प्रकाशित

 

काठमाडौ। बेलायत आउँदो जनवरी ३१ मा यूरोपियन यूनियनबाट बाहिरिने भएको छ ।संसदमा प्रधानमन्त्री बोरिस जोनसनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत ईयूबाट बाहिरिने भएको हो ।

जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३सय ५८ र विपक्षमा २सय ३४ सांसदको मत परेको हो । बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोनसनले बताएका छन् ।विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu