Connect with us
Kapilvast Forest

गौतमबुद्ध वन समितिद्धारा दाउरा वितरण

२०७६, ५ पुष शनिबारमा प्रकाशित

  • राम प्रघट कोरी कपिलवस्तु पौष ५ ,

विजयनगर तराईका जिल्लामा एक्कासी बढेको जाडोले जनजिवन प्रभाबित भएको छ । तराईमा अत्याधिक जाडो बढेपछि गरिब तथा निमुखा जनतालाई निकै कष्ट परेको छ ।

तराईमा बढेको जाडोलाई मध्यनजर गर्दै गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति विजयनगर (६ उज्जलपुरबाट जाडो तथा शीतलहरको प्रभावबाट बचाउनका लागि गौतमबुद्ध साझेदारी वन क्षेत्र भित्र पर्ने सवै वडा कार्यालय, चोक,चौराहा तथा निमुखा तथा सीमान्तकृत समुदायको बस्ती भएको ठांउमा समेत दाउरा वितरण गरेको छ ।

बन व्यवस्थापन समितिको निर्णय अनुसार ठांउ ठांउमा दाउरा वितरण गरेको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष्य जानकी प्रसाद यादवले बताउनु भएको छ । दाउरा वितरण गरेपछि चोक चोकमा आगो ताप्नेको संख्या बढेको छ । यात्रा गर्नेहरुलाई पनि आगो ताप्न सहज भएको बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu