Connect with us
Kapilvast Forest

प्याज किन्न लाइनमा बस्दा हृदयाघात

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं । भारतको आन्ध्र प्रदेश राज्यमा प्याज किन्नका लागि लाइनमा बसेका एक व्यक्तिको हृदयाघातका कारण मृत्यु भएको छ ।सरकारले दिएको अनुदानको प्याज लिनका लागि लाइनमा उभिँदा ५५ वर्षीय एक पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्ध्र प्रदेशको गुडिभाडा जिल्लाको एक बजारमा भारतीय सरकारले प्याजको मूल्य अनुदानमा प्रतिकिलो २५ (भारतीय रुपैयाँ) तोकेपछि उनी बिहानै देखि लाइनमा बसेका थिए ।

चिकित्सकहरुले उनको हृदयाघातका कारण मृत्यु भएको जनाएका हुन् । यसरी प्याजको लाइनमा लागेका कारण हृदयाघात भएर मृत्यु भएपछि त्यहाँको तेलगुदेशम पार्टीले यो विषयलाई संसदमै उठाउने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu