Connect with us
Kapilvast Forest

पाँचथरमा ७ हजार मेट्रिक टन सुन्तला उत्पादन

२०७६, १४ पुष सोमबारमा प्रकाशित

orange suntala

 

पाँचथर । जिल्लामा यसवर्ष ७ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।गतवर्ष भन्दा यसवर्ष ८ सय मेट्रिक टनले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । सुन्तला उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएपछि यस पेशामा कृषकहरुको लगाव बढ्दै गएको छ ।

कृषि ज्ञानकेन्द्र पाँचथरका अनुसार जिल्लाको ६ सय ९० हेक्टर क्षेत्रफल जमिनमा ३ सय बढी कृषकले सुन्तला खेती गरेका छन् ।पाँचथरको मिक्लाजुङ, फाल्गुनन्द, कुम्मायक र याङवरक गाउँपालिकासँगै फिदिम नगरपालिकाको नांगिन, याङ्नाममा सुन्तला उत्पादन हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu