Connect with us
Kapilvast Forest

आज ह्वात्तै घट्यो सुनको मूल्य

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन आज आज तोलामा एक हजार सात सात सय रुपैयाँ घट्दै प्रतितोला ८७ हजार कायम भएको छ ।

सुन हिजो प्रतितोला ८९ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ९० कयम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu