Connect with us
Kapilvast Forest

बालबालिकालाई खोपको पुहचमा लान वडाअध्यक्ष गैरेको आग्रह

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

khop

कपिलवस्तु-कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले जिल्लालाई आउने जेठ भित्र पुर्ण खोप घोषणा गर्ने अभियानलाई सार्थकता दिन बालबालिकालाई खोपको पहुचमा जान आग्रह गर्नु भएको छ ।

जन्मे देखि २३ महिना सम्मका बालबालिकालाई बिभिन्न खाले खोप लगाउनु पर्ने भए पनि अहिले सम्म थुप्रै बालबालिकाहरु खोपको पहुचमा आउन नसकेको उहाँले बताउनु भयो ।

उहाँले नगरपालिका वडा सहीत जिल्लालाई नै पुर्ण खोप घोषणाकालागि बुवा आमाले आफना बावु नानीहरुलाई अनिवार्य खोप लगाउन आग्रह गर्नु भयो ।

यस्तै यही फागुन २३ गते देखि तेश्रो चरणको कोरोना खोप अभियानमा समेत ५५ बर्ष नाघकोहरुले अनिवार्य खोप लगाउन समते आग्रह गर्नु भयो । यस्तै उनले १११ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा समेत हार्दिक शुभकामना दिर्दै महिलाहरुलाई समान अवसर दिई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu