Connect with us
Kapilvast Forest

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती र टुसालको बराबरी

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबले बराबरी खेलेका छन् ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँबस्ती र टुसालले १र१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

नयाँबस्तीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७१ औं मिनेटमा टुसालका लागि एलोन राईले बराबरी गोल फर्काए ।अर्को खेलमा साढे तीन बजेदेखि अहिले खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब खेल्दैछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu