Connect with us
Kapilvast Forest

उपभोक्ता ठगीमा संलग्न एक सय ६५ फर्म कारबाहीमा

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।

उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ ।आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व सङ्कलन भएको पनि विभागले जनाएको छ ।

उपत्यकाबाहिरका पाँच जिल्लामा चालु आर्थिक वर्षमा उक्त कारबाही गरिएको र विभागका प्रवक्ता शिवराज सेडाइँले बताउनुभयो । विभाग मातहतका मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली जिल्लामा उपभोक्ता संरक्षण ऐन अन्रगत अनुगमन गरिएको विभागको भनाइ छ । साउनदेखि पुस माघममान्तसम्म नौ सय ९० वटा व्यावसायिक फर्म तथा कम्पनीमा अनुगमन गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu