Connect with us
Kapilvast Forest

एलिनाको ‘फूल राम्रो’ सार्वजनिक

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौंँ – गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वरमा ‘फूल राम्रो’ गित सार्वजनिक भएको छ गीतमा कृष्ण केसीको शब्द, संगीत र सुनिल परियारको एरेन्ज रहेको छ ।

अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको म्युजिक भिडियोका निर्देशन निकेश खड्काले गर्नु भएको हो जसमा बुद्ध थापा छायाँकन, रुपेश खड्काको सम्पादन छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu