Connect with us
Kapilvast Forest

एभर्टनलाई हराउँदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लियो

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

एजेन्सी-इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि २–० को जित निकाल्यो।

चेल्सीको जितमा जोर्जिन्होले एक गोल गरे भने एक गोल एभर्टनका बेन गडफ्रेले आत्मघाती गोल गर्नु भएको थियो ।जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २८ खेलमा ५० अंक भएको छ।

त्यस्तै एभर्टनको भने २७ खेलमा ४६ अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले लिड्स युनाईटेलाई दुई शून्यले नै पराजित गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu