Connect with us
Kapilvast Forest

इक्वेटोरियल गिनीमा विस्फोट : हालसम्म ९८ जनाको मृत्यु

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

एजेन्सी-मध्य-अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा भएको श्रृंखलावद्ध बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ।गिनीको बाटा शहर नजिकै सोमबार एक सैनिक ब्यारेकनेर श्रृंखलावद्ध विस्फोट भएको थियो।

विस्फोटमा परेका ६०० जनाभन्दा धेरै घाइते भएका छन्‌। गम्भीर अवस्थामा रहेका २९९ जना अस्पतालमै उपचाररत छन्‌।​गिनीका राष्ट्रपतिले ब्यारेकमा डायनामाइटको भण्डारण लापरवाहीपूर्वक गरिएका कारण विस्फोट भएको बताएका छन्‌।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu