Connect with us
Kapilvast Forest

चुरे वन क्षेत्रमा चोरी निकासी बढ्दै

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

JUNGLE

 

सिन्धुली – सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रको जंगलमा साल जातको काठको चोरी निकासी बढेर गएको छ ।कमलाखोच क्षेत्रको चुरे अवस्थित रानिवास, निपाने लगायत करिव आधा दर्जन भन्दा बढी सामुदायिक वन तथा सरकारी वन क्षेत्रमा चोरी निकासी बढेको हो ।

डिभिजन वन कार्यालय तथा सव डिभिजनका कर्मचारीहरुको बेवास्ताका कारण वन क्षेत्रमा अवैैध चोरी निकासी बढेर गएको हो । वन रक्षक र वन कर्मचारीहरुले नियमित रात्री गस्ती र अनुगमनको कार्य हुन नसक्दा चोरी निकासी बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu