Connect with us
Kapilvast Forest

बालिका बालात्कारको अभियोगमा ६ जना पक्राउ

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

rap

एजेन्सी-मलेशियामा १३ वर्षिया वालिकालाई गत महिना बालात्कार गरेको अभियोगमा ६ जना पुरुषलाई पक्राउ गरिएको छ।पक्राउ परेकाहरुमा १९ देखि ४९ वर्षसम्मका छन।

पक्राउ परेकाहरु मध्ये ३ जनालाई बालिकाको कोठामा दिउँसो साढे १२ बजेदेखि ५ बजेसम्मको समयमा बालात्कार गरिएको आरोप लगाईएको छ। अन्य १ जनालाई भने २ दिन फरक फरक समयमा बालात्कार गरिएको आरोप लगाईएको छ। दोषी ठहरिए उनिहरुलाई २० वर्षसम्मको जेल सजाँय हुने मलेशियाको कानूनमा व्यवस्था छ।

अन्य १ जनालाई भने बालात्कार हुनु अघि बालिकालाई फकाएको आरोप लगाईएको छ। उनलाई १० वर्षसम्म जेल सजाँय हुन सक्ने जनाईएको छ।।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu