Connect with us
Kapilvast Forest

सुनको भाउ तोलामा ६०० बढ्यो

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu