Connect with us
Kapilvast Forest

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुटवल आउँदै

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

वुटवल -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आँउदैहुनुन्छ ।दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि ‘प्रचण्ड’ बुटवल आउन न लागेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनु भयो ।

बुटवलमा दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि प्रचण्डले बुटवलमा एक होटलमा हुने कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्नुहुने छ ।

पछिल्लो विकसित राजनैतिक अवस्थाका बारेमा विभिन्न दलका नेतासँग भेटवार्ता गर्दै आएका प्रचण्डले आज पनि बुटवलको कार्यक्रमपछि अनौपचारिक छलफलहरु जारी राख्ने उहाँको सचिवालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu