एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, वाग्मती प्रदेश इन्चार्जमा बादल
२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउनु भएको छ । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोक्नु भएको छ ।