Connect with us
Kapilvast Forest

विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौँ — नेत्रविक्रम चन्द समूह र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ ।शनिबार चन्द नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच क्रान्तिकारीबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्नेलगायत ३ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार दुवै पार्टीले दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागी बनाउने निर्णय भएको संयुक्त विज्ञप्तमा उल्लेख छ ।

सरकारसँग सहमति गरेर प्रतिबन्ध फुकुवा भएसँगै चन्दले भेटघाट तथा औपचारिक कार्यक्रमहरुमा सहभागी हुन थाल्नु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu