Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकार अर्वाड

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकार अवार्ड प्राप्त गर्नु भएको छ । ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि उहाँलाई नीम अवार्ड प्रदान गरिएको हो।

अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीले बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गर्नु भयो ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu