Connect with us
Kapilvast Forest

जंगली हात्तीको आक्रमणले एकको मृत्यु

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

मोरङ-मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा हात्तीको आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । सोमबार राति जंगली हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको ज्यान गएको हो ।

छिमेकीको घरमा टेलिभिजन हेरेर फर्किंदै गरेका बोहोरालाई तीनवटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । गम्भीर घाइते बोहोरालाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu