विदेशी पर्यटकको प्रतीक्षामा रमणीय घान्द्रुक (फोटो फिचर) २०७७, १८ चैत्र बुधबारमा प्रकाशित तस्बिर रमिता छुँजु काठमाडौं- कास्की जिल्लाको परम्परागत गुरुङवस्ती घान्द्रुकमा कोरोनापछि आन्तरिक पर्यटकको आउजाउ बाक्लिए पनि विदेशी पर्यटक पुग्न सकेका छैनन् । ढुङगाले छाएका चिटिक्क परेका वस्ति र वातावरणीय सचेतता आदिले पर्या पर्यटनका लागि घान्द्रुक निकै चर्चामा छ । तस्बिर सौजन्य गोरखापत्र अनलाइन रमिता छुँजु सम्बन्धित शीर्षकहरू: अर्को तस्बिरमा हेर्नुस् कपिलबस्तुको महाराजगंज छुटाउनुभयो कि? कोरोना जोखिमबीच होलीमा ठेलमठेल [तस्बिरहरु] Advertisement Advertisement Advertisement