Connect with us
Kapilvast Forest

चार सय विद्यार्थी दीक्षित

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – नेपालमा दश वर्षदेखि उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ ।

बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजका क्म्प्युटिङ विषयमा स्नातक गर्ने चार सय विद्यार्थी दिक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै ब्रिटिस दूतावासको इन्टरनेशनल ट्रेड विभागका प्रमुख सुवाश थापाले सफ्ट्वेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड एथिकल ह्याकिङ कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धी पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu