Connect with us
Kapilvast Forest

वीरगन्ज कोरोनाको ‘हटस्पट’ बन्दै

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

birgung

काठमाडौं -गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ ।वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ ।

१ सय १४ जना होम आइसोलेसनमा छन् ।चैत ३१ गते पोजेटिभ रिपोर्ट आएका २५ जना होम हाइसोलेसन वा अस्पताल कहाँ बस्ने भन्ने टुंगो लागेको छैन ।

नारायणी अस्पतालका कोभिड १९ कोडिर्नेटर डा. सरोज रोशन दासका अनुसार नारायणी अस्पतालको आइसोलेसनमा राखिएका १५ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।सातजना अहिले पनि अस्पतालमै उपचाररत छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu