Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

अर्घाखाँची – चट्याङ लागेर अर्घाखाँचीमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ। मालारानी–३ गोहेलीका भरत चौवानका ९ वर्षीयछोरा सौरभ चौवानको मृत्यु भएको हो।

शनिबार दिउसो हावाहुरी सहित परेको असिनासँगै आगनमा खेलिरहेका चौवान एक्कासी चट्याङ लागेर बेहोस भएका थिए। उनको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष शोभाखर खनालले जानकारी दिनु भयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu