Connect with us
Kapilvast Forest

सिघ्र सञ्चालनमा सितगगांमा रेड रुफ कटेज एण्ड लज ( फोटोफिचर)

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

तस्वीरः अराज बेल्बासे

कपिलवस्तु -अर्घाखाचीको सितगगां वडा न ३मा अत्याधुनिक सेवा सुविधा सहितको रेड रुफ कटेज एण्ड लज   निर्माण कार्य सम्पन्न भएको छ । सञ्चालनमा आएको छ ।  निर्माणधिन कटेज वैशाख ७ गते उद्घाटन गरी औपचारीक रुपमा सञ्चालनमा आउने होटल सञ्चालक विक्रम बेल्बासेले जानकारी दिनु भयो ।

कटेज एण्ड लजले नेपालीमाझ जापानी परिकारको स्वाद पस्किनेछ ।सितगगां मै लोकप्रिय बनाउने बेल्बासेले बताउनु भयो । ५० देखि ६० जनासम्म बसेर खान मिल्ने गरी रेस्टुरेन्ट सिघ्र सञ्चालनमा आउन लागेको  कटेज एण्ड लजमा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने संचालकको दाबी छ। ।

कोरोना महामारीले होटेल व्यवसायमा पारेको असर क्रमशः उठ्ने अवस्थामा रहेको कारण फरक सुविधासहितको रेड रुफ कटेज एण्ड लज    सञ्चालनमा ल्याइएको कटेज एण्ड लज    सञ्चालक बेल्बासेले जानकारी दिनु भयो । सितगगांमा खुलेका अन्य रेस्टुरेन्ट भन्दा पृथक् परिकार र सेवा यस रेड रुफ कटेज एण्ड लज ले दिने उहाँको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu