Connect with us
Kapilvast Forest

निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा देखिएकाे दृश्य

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । १५ दिनसम्मका लागि निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान​ देखिएको छ ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा देखिएकाे दृश्य तस्वीरमा
प्रहरीले निषेधाज्ञा लागू भएसँगै चेकिङमा समेत कडाई गरेको छ । जथाभावी अटेरी गदै हिड्ने पैदल यात्रु तथा सवारी साधनलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu