Connect with us
Kapilvast Forest

२ वर्षिया बालिकाको डुबेर मृत्यु

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

बारा-बारामा एकजना २ वर्षिया बालिका घर नजिक खाल्डोमा डुबेर मरेकि छिन।जितपुरसिमरा उपमहानगरपालिका १० बलुवा बेहरा बस्ने अरमान अन्सारीको छोरी २ वर्षीया जैब खातुनको आफ्नै घरको कलधारा नजिक पानी जमाउने खाल्डोमा डुबेर मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको उपचारको लागि वीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu