Connect with us
Kapilvast Forest

बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-स्वास्थ्य मन्त्रालयले बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन निर्देशन दिएको छ । अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।

आइतबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले चिकित्सा विधामा अध्ययनरत विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले उपचार व्यवस्थापनमा लगाउनुपर्ने समेत निर्देशन छ ।

विदेश जानेको लागि पीसीआर गर्ने हकमा सरकारी प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाले परीक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu