Connect with us
Kapilvast Forest

भयावह बन्दै कोरोना :पशुपतिमा शव जलाउने ठाउँ समेत छैन(फोटोफिचर)

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
देशभर लगातार कोरोनाबाट ज्यान गुमाउनहरुको संख्या बढिरहेको छ। कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टी नेपाली सेनाको टोलीले गर्दै आएको छ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो। तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ।शवदाह गृहमा चाप बढेपछि पशुपतिस्थित बागमती किनारमा शव जलाउन थालिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu