Connect with us
Kapilvast Forest

नेपाली बैज्ञानिक डाक्टर ईन्द्रदेवलाई अमेरिकामा साढे ३ करोडको पुरस्कार

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

एजेन्सी-नेपाली बैज्ञानिक डाक्टर ईन्द्रदेव साहुलाई अमेरिकामा करिब साढे ३ करोड रुपैंया बराबरको पुरस्कार प्रदान गरिएको छ। उहाँलाई अमेरिकाको नेशनल साईन्स फाउण्डेशनले अनुसन्धानकाट लागि यति ठूलो रकमको पुरस्कार प्रदान गरेको हो। उहाँलाई २ लाख ९७ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो। उहाँले पोटासियम च्यानल एसिसरी प्रोटिन विषयमा अनुसन्धान गनुृ भएको थियो ।

हाल अमेरिकाको क्यान्टोकी विश्व विध्यालयमा एसिस्टेण्ट प्रोफेसरका रुपमा कार्यरत डाक्टर साहु सप्तरी महादेवाका निवासी हुन।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu