Connect with us
Kapilvast Forest

चितवनका ८६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सहित ८६ जना संक्रमित भएका छन् ।कोरोनाको दोस्रो लहरसँगै चितवन जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

संक्रमित हुनेमा भरतपुर अस्पताल, चितवन मेडीकल कलेजमा, पुरानो मेडीकल कलेज, र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरु रहेका छन् ।संक्रमित चिकित्सक स्वास्थ्यकर्मीहरु अहिले अइसोलेसनमा रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu