Connect with us
Kapilvast Forest

शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले मंगलबारदेखि पीसीआर परीक्षण स्थगित गर्नु परेको बताउनु भयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताउनु भयो ।

 

ुहामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ, उहाँले भन्नु भयो अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो । उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पीसीआर गरिनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu