Connect with us
Kapilvast Forest

एमबीबीएस अध्ययनका लागि आयोगले तोक्यो शुल्क

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

शैक्षिक सत्र २०७७/७८ का लागि नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ । जसअनुसार अब एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ भने उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकिएको छ ।

 

यस्तै आयोगले बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu