Connect with us
Kapilvast Forest

ओलीको सन्देश लिएर बिष्णु पौडेल माधव नेपालको निवासमा

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ- नयाँ सरकार गठनको लागि नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राजीनामा महत्वपूण मानिएको बेला दौडधुप चलिरहेको छ । नेपाली कांग्रेस तथा माओवादी केन्द्र नयाँ सरकारको पक्षमा भए पनि उहाँहरुलाई माधव नेपाल पक्षको साथ चाहिन्छ ।

सोही कारण उहाँहरुले राजीनामा दिएर सहयोग गर्न भनिरहनु भएको छ । यसैबीच माधव नेपाललाई भेट्नको लागि कामचलाउन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुग्नु भएको छ ।

बुधबार राति ओलीले नेपाललाई टेलिफोन सम्पर्क गरेको भए पनि नेपालले फोन नउडाएपछि पौडेल नेपालको निवासमा पुग्नु भएको हो । पौडेले ओलीको सन्देश लिएर नेपाल निवास पुइनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu