Connect with us
Kapilvast Forest

हलमा प्रधानमन्त्री ओली प्रवेश गर्दा नमस्कार गर्न भ्याइ नभ्याइ

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-शुक्रबार नेकपा (एमाले) पार्टी भित्र राजनितीक दुर्घटना हुनबाट जोगियो । असन्तुष्ट पक्ष बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुसँग केपी शर्मा ओलीको नयाँ सरकार गठन पछि छलफल भयो ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्षमा प्रवेश गर्दा असन्तुष्टी पोख्दै ओलीकै विरोधमा रहेका नेताहरु उहाँलाई नमस्कार गर्न भ्याइ नभ्याइ हुनुभयो । छलफलमा चार जना मन्त्री असन्तुष्ट पक्षबाट हुनु पर्ने माग उहाँहरुको थियो ।

मन्त्रीमा को को हुने भन्ने नाम टुङगो लाग्न सकेको छैन तर पनि ओलीसँग मन्त्री बनिसकेका पुरानै नेताहरु नजिक हुन चाहेको स्रोत बताउछन् । शुक्रबार मन्त्री मण्डल विस्तारसँगै ओलीसँग निकै नजिक हुन खोज्ने नेताहरुको तस्विर यस्तो छ । तर प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीसँगको छलफल टुङगो नभएसम्म भन्दै पुरानै मन्त्रीमण्डललाई पुनः नियुक्त गर्नु भएको छ ।

उहाँहरुले शुक्रबारनै सफत लिई सक्नुभएको छ । बाँकी मन्त्रीपरिषद् विस्तारको टुङगो भने लाग्न सकेको छैन । भाग नपाउदा र मन्त्री बन्न नपाउदाँ विरोध गर्नेहरु समेत मन्त्री बन्ने लविङमा लागेको वालुवाटार स्रोतको दावी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu