Connect with us
Kapilvast Forest

महामारी,विपदबाट मृतक कसैको फोटो सोसल मिडियाहरुमा नराखौं :प्रजिअ पाण्डे

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलबस्तु-महामारी, विपद वा दुर्घटनामा मृत्यु हुनेको फोटो सोसल मिडियाहरुमा नराख्न कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अग्राह गर्नु भएको छ । सो कारणले मृत्यु भएका व्यक्तिहरुको फोटो सोसल मिडियाहरूमा सार्वजनिक हुँदा समाजमा झन डर त्रासको वातावरण सिर्जन भएको उहाँले बताउनु भयो ।

सोसल मिडियामा मृतकको फोटो राख्दा कमजोर हृदय भएका व्यक्तिलाई झनै मानसिक समस्या पर्ने भएको छ । प्रजिअ पाण्डेले भन्नु भयो ‘कसैले त हेर्नै नसकिने फोटो, भिडियो पनि राख्छन्’ ।

विशेषगरी अस्पतालमा उपचार हुँदै गर्दा मृत्युु भएको‘। । अस्पतालमा वा अन्यत्र पनि सम्बन्धितको अनुमति नलिई फोटो खिच्नु उचित न हुने उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu